त्रिपालमुनी छन् न्याय माग्न काठमाडौं आएका मिटरव्याजपीडित [तस्विरमा]

त्रिपालमुनी छन् न्याय माग्न काठमाडौं आएका मिटरव्याजपीडित [तस्विरमा]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समूहमा २३ दिन पैदल हिँडेर फागुन १२ गते काठमाडौं आइपुगेका मिटरव्याजपीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बसेका छन्।

सरकारले मिटरव्याजपीडितहरुको समस्या समाधानका लागि कानून संशोधन र जाँचबुझ आयोग गठन गरेपनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याजपीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन्।

Skip This
Skip This
Logo