कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी, आगो पुलमा सल्कियो

कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी, आगो पुलमा सल्कियो

केन्द्रबिन्दु
140
Shares

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।

सोमबार दिउँसो पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको र ट्रकबाट आगो पुलमा समेत सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगो लाग्नुको कारण भने खुलेको छैन।

Logo