बागमती नदी किनारका बस्तीहरू डुबानमा

बागमती नदी किनारका बस्तीहरू डुबानमा

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । गए रातिदेखि अविरल वर्षाका कारण काठमाडौंको बागमती नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। जसले गर्दा आसपासका बासिन्दाहरु प्रभावित भएका छन् । यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।  

Logo