झ्याप्लेखोला पहिरोले गाडीहरु पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि

झ्याप्लेखोला पहिरोले गाडीहरु पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा आएको पहिरोले गाडीहरु पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । आज २१ जनाको शव निकालिएको छ । शनिबार साँझ १४ जनाको शव निकालिएको थियो ।

Logo