इपिएल क्रिकेट फाइनल: पारस खड्का vs शरद भेषावकर (हेर्नुहोस् लाइभ)

इपिएल क्रिकेट फाइनल: पारस खड्का vs शरद भेषावकर (हेर्नुहोस् लाइभ)


केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौं, १५ पुस ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधिका लागि पारस खड्का कप्तान रहेको  विराटनगर वारियर्स र शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । कीर्तिपुरमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ । 

विराटनगर प्रतियोगितामा अहिलेसम्मकै अपराजित टोली हो भने भैरहवाले प्रतियोगितामा २ खेल मात्र हारेको छ ।

 

Logo