1
1
1
1
1

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ    

1
1
1
1
1
1

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका ६ विद्यानगर घर भएका स्थानिय महाकाली  माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ७ फागुन २०७७ १५:४३ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी