विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ


१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको अभियोगका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo