मुग्लिनमा ट्रक दुर्घटनाः सडक अवरुद्व

मुग्लिनमा ट्रक दुर्घटनाः सडक अवरुद्व


पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ्गमा ट्रक दुर्घटना भएकाे छ । आज बिहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौँतर्फ जादैँ गरेको ना ८ ख १५०९ न को ट्रक सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध छ । 

दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको मद्दतले सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  दुर्घटनामा मानवीय क्षति भने भएको  छैन । 

तस्बीरः रासस

Logo