बालिकालाई बलात्कार गरेकाे अभियोगमा वृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेकाे अभियोगमा वृद्ध पक्राउ


८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रतुवामाई नगरपालिका-४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

Logo