म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । सिटीले मोन्चेनग्लाडवाकलाई ४–० ले पन्छाउदै क्वाटर फाइनलमा स्थान बनाएकाे हाे ।
प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० को जित निकालेको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा पनि २–० को जित निकाल्दै समग्रमा ४–० को जितसँगै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।
प्रतिक्रिया