सर्वाेच्चले भन्यो, ‘बिस्का जात्रा नरोक्नु’

सर्वाेच्चले भन्यो, ‘बिस्का जात्रा नरोक्नु’


सर्वोच्च अदालतले बिस्का जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चले स्वास्थ्थ सुरक्षाको मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई आदेश दिएको हो । जिल्ला प्रशासन कार्यलयको निर्णयले साँस्कृतिक अतिक्रमण भएको भन्दै दायर भएको रिटमा न्यायधीस पुरुषोत्तम भण्डारीको एकल ईजलासले जात्रा पर्व सुचार गराउनका लागि अन्तरिक आदेश दिएको हो ।

कोरोना सक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय भक्तपुरले यस पटक बिस्का जात्रा रोक्ने निर्णय गरेको थियो । 

Logo