काभ्रेमा आज १८४ जना संक्रमित थपिए, २ जनाको मृत्यु (कुन तहमा कति?)

काभ्रेमा आज १८४ जना संक्रमित थपिए, २ जनाको मृत्यु (कुन तहमा कति?)


काभ्रेमा आज १८४ जना कोरोना संक्रमित थपिएका छन् भने आज निको हुनेको संख्या शुन्य छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा २ जनाको मृत्यु भएको छ। 

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ७ हजार १५० पुगेको छ। जसमा २ हजार ६५१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै निको हुनेको संख्या ४ हजार ३९८ र मृत्यु हुनेको संख्या १४२ पुगेको छ।

Logo