यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम


हाल मौसम देशभर आंशिकदेखि सामान्य बदली छ भने गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

Logo