प्रधानमन्त्री देउवाले लगाए परिवारसँग दसैँको टीका

प्रधानमन्त्री देउवाले लगाए परिवारसँग दसैँको टीका


प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परिवारसहित दसैँको टीका ग्रहण गरेका छन् । देउवाले शुक्रवार बिहान १०ः०२ बजेको साइतमा टीका लगाएका हुन् ।

उनले श्रीमती आरजु राणा देउवा, भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा दसैँ मनाएको तस्बिर सार्वजनिकसमेत गरेका छन् ।

Logo