गोरखा केन्द्र भएर बिहानै भूकम्पकाे धक्का महसुस

गोरखा केन्द्र भएर बिहानै भूकम्पकाे धक्का महसुस


गोरखा केन्द्र भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ। गोरखा, धादिङ, काठमाडाैं लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

Logo