कांग्रेसबाट निर्वाचित वडाध्यक्षको कोरोना सङ्क्रमणबाट निधन

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको कोरोना सङ्क्रमणबाट निधन


कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका-९ का वडाध्यक्षको निधन भएको छ। 

सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो।

थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ। उनी २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए।

याे पनि पढ्नुहाेस्:

अफगानिस्तानमा तालिवानले लगाएका अनौठा पाँच प्रतिबन्ध

Logo