१५ माघ २०७८ शनिबार
1
1
1

मलामी सवार बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या आठ पुग्याे (फाेटाे फिचर)

1
1
1
1
1
1
1
1
1

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । 

मृतकको सनाखत हुन बाँकी छ । 

आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । 

फोटो फिचर समाज

प्रकाशित: १८ पुष २०७८ १३:०७ आइतबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी