मलामी सवार बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या आठ पुग्याे (फाेटाे फिचर)

मलामी सवार बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या आठ पुग्याे (फाेटाे फिचर)


पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । 

मृतकको सनाखत हुन बाँकी छ । 

आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । 

Logo