1
1
Kendrabindu - News & Articles from Nepal

काेराेना अपडेट : ४,९६१ जनामा संक्रमण पुष्टि, ४३५ जना संक्रमणमुक्त

1
1
1
1
1
1
1
1

नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्।

समाज

प्रकाशित: २ माघ २०७८ १६:४३ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी