काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित


काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन्। ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै अब काभ्रेमा सक्रिय संक्रमितको संख्या एक हजार तीन सय तीन पुगेको छ। 

पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

Skip This
Logo