केही दिनदेखि देशभरिकाे माैसम प्रतिकूल बन्याे । कतै वर्षा भयाे भने हिमाली भेगमा हिमपात पनि भयाे । जनजीवन प्रभावित बन्याे, उडानसमेत राेकिए ।
हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज दिनभरि जस्तै हुम्लामै थन्किए। आइतबार सिमकोट विमानस्थलमा रोकिएका यी जहाजले मौसममा हल्का सुधार हुँदा सोमबार मात्र उडान भरेका छन्।
तस्विरः दाने बोहरा, रासस
फोटो फिचरप्रकाशित: ११ माघ २०७८ ११:०४ मंगलबार