सडक पेटीका भित्ताहरू बोल्छन् (फोटो फिचर)

सडक पेटीका भित्ताहरू बोल्छन् (फोटो फिचर)


काठमाडौं उपत्यका सडक पेटीहरूमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । 

झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका सन्देश प्रवाह गर्नको लागि कोरिएका हुन् । यसै विषयमा हामीले काठमाडौं उपत्यकाका सडकका भित्ताहरू कोरिएका कलात्मक चित्रहरूको तस्बिर लिएका छाै। सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरू आजको फोटो फिचरमा ।

Logo