९ जेठ २०७९ सोमबार
1
1
1
1

२ जनामा कोरोना संक्रमण पुष्टि

1
1
1
1
1
1

पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर १ हजार २५४ नमूना परीक्षण गर्दा २ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय कारोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।

समाज

प्रकाशित: ३१ बैशाख २०७९ १६:४१ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी