२४ साउन २०७९ मंगलबार
1
1
1
1

0 Shares

ट्याक्टरकाे उद्धारमा गएको डोजर नै फसेपछि... (फाेटाेफिचर)

1
1
1
1
1

जाजरकोट बारेकोट गाउँपालिका  वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।

साे ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएकाे छ । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हाे । तर, पानीकाे सतह बढेका कारण अहिले समस्या भएकाे हाे । 

Avatar

 

Avatar

Avatar

 

फोटो फिचर

प्रकाशित: १९ असार २०७९ १४:३५ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी