काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु


काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी प्रप्त भएको छ । 

गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको भएपनि यसको थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  सोमबार गोलि चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनाको थप विवरण आउँन बाँकि छ । 

 

Logo