‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ, नत्र विश्वास नहुने देखिन्छ’

‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ, नत्र विश्वास नहुने देखिन्छ’


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता लाइभ हुनुपर्ने बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन् ‘‘लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ,  नत्र विश्वास नहुने देखिन्छ।’  लोकसेवाको परीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन्। 

मेयर साम्पाङ धरानबासीलाई खानेपानी खुवाउने मुख्य एजेन्डासहित धरान उपमहानगरपालिकाकाको नेतृत्व गरिरहेका छन् । 

 

Logo