एसईई परीक्षा चैत १७ गतेदेखि, यस्तो छ तालिका

एसईई परीक्षा चैत १७ गतेदेखि, यस्तो छ तालिका


२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ। तालिका अनुसार चैत १७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

 

Logo