करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ


चलचित्रकर्मी तथा एमाले नेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनावश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा खनाल पक्राउ परेका हुन् । 

केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन् । सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो । 

Logo