प्रधानमन्त्री प्रचण्ड नामकाे सम्मेलनमा सहभागी

प्रधानमन्त्री प्रचण्ड नामकाे सम्मेलनमा सहभागी


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।

 

Logo