प्रमोद खरेलले जीवनमै पहिलो पटक ल्याए भजन संग्रह ‘ज्ञान सुधा’ (भिडियोमा)

प्रमोद खरेलले जीवनमै पहिलो पटक ल्याए भजन संग्रह ‘ज्ञान सुधा’ (भिडियोमा)


काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको एल्वम ‘ज्ञान सुधा’ विमोचन गरिएको छ । ६ महिना अघि तयार भएको भजन संग्रह ‘ज्ञान सुधा’ को द भ्वाई अफ नेपालको कारण विमोचन गर्न सकिएको थिएन् ।

प्रमोदको यो ‘ज्ञान सुधा’ पहिलो भजन एल्वम बन्न पुगेको छ । आधुनिक गायन क्षेत्रमा निकै नै चर्चा कमाएका प्रमोदले पहिलो पटक भजन निकालेका हुन् । यो ‘ज्ञान सुधा’ भजन संग्रहका गीतकार निरभिक बिष्ट रहेका छन् भने दिपक भट्टराईले संगीत भरेका छन् ।

Logo