समाज

आङ सिरिङ्ग हुने अपराध : ८० लाखको लोभमा महिलाको हत्यापछि औंला काटियो

अन्ततः बोलाए पनि। सरजहाँ बोलाएकै ठाउँमा आइन्। तर, हत्या गर्न माया लागेपछि फर्काए। फेरि कृष्णले ‘खोइ सामान (औंला) आएन त,’ भने। त्यसपछि सरजहाँको जसरी पनि हत्या गर्नेमा दुवै निष्कर्षमा पुगे।

जङ्‍ग तामाङ

आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरि मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्।

सेतो मच्छेन्द्रनाथको रथयात्रा, सहभागी हुनेले अनिवार्य मास्क लगाउनु पर्ने

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ।

रुकुम पश्चिमको सोती घटना : उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनासम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतको आदेशलाई सदर गरिदिएको छ।

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि भने समय लाग्ने

अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ। वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो।

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ।

नवराज विकसहित ६ जनाको हत्या घटना मुद्दा : सर्वोच्चमा सुनुवाइ जारी

रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनासम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले पेशी तोकेको छ।

कैलालीको गौरीफन्टा सीमा नाकामा आवागमन बन्द

भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतबारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ।

कोरोना महामारीबीच हजारौंको सहभागितामा सकियो बिस्केट जात्रा

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आइतबार साँझ सम्पन्न भएको छ।

समाजबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी