च्याम्पियन्स लिगको उपाधिमाथि बायर्नको कब्जा

च्याम्पियन्स लिगको उपाधिमाथि बायर्नको कब्जा


काठमाडौं ।

जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गए राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि ब्राजिलियन खेलाडी नेइमारले आफूलाई रोक्न नसकी रुँदै यस सिजनको अन्त्य गरे।

नेइमारले पिएसजीलाई फाइनलमा पुर्याउन ठूलो भूमिका खेले पनि आशा गरे अनुसार खेल्न नसक्दा उपाधि जित्ने मौका गुमाएका हुन् ।

Skip This
Logo