क्रिकेटर दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनाेट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएको भन्दै ऐरी र सार्कीलाई प्रदेश सरकारले सम्मानित गर्न लागेको हो ।
प्रदेश सरकारले दीपेन्द्र र भीमलाई जनही २ लाख सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा परेका कमल सिंह ऐरी ,अर्जुन सावदलाई जनही ५० हजार रुपैँया दिने घोषणा गरेको छ।
प्रकाशित: ४ चैत २०७९ १३:३९ शनिबार