ललितपुर मेयर कप क्रिकेटको फाइनल खेल आज

ललितपुर मेयर कप क्रिकेटको फाइनल खेल आज


ललितपुर मेयर कपको फाइनल खेल आज हुँदैछ । खेल आज बिहान १० बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

आज उपाधिका लागि विभागिय टिम नेपाल एपिएफ क्लव र कोशी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । मेयर कपमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लव र  मधेस प्रदेश र आयोजक ललितपुर मेयर ११ ले प्रतिष्पर्धा गरेका थिए ।

Logo