सुनको मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?


नेपाली बजारमा सुनको भाउ आज ३ सय रुपैयाँले घटेको  छ । बुधवार एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ८ हजार २ सय रुपैयाँमा कारोवार  भैइरहेको  छ ।  

साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार १३ सय ६५ रुपैयाँमा  कारोवार भएको  चाँदी आज १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोवार  भैइरहेको  छ ।  

Logo