1
1
1
1
1

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज काजकिस्तानसँग भिड्दै

1
1
1
1
1
1

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज काजकिस्तानसँग खेल्ने भएको छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र काजकिस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को उपविजेता र काजकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: १२ जेठ २०८० ०७:०६ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी