काठमाडौं ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको आजको खेलमा नेपालले खराब सुरुवातत गरेको छ ।
ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका छन् । यस्तै पारस खड्का तीन रन जोडेर आउट भए।
ताजा अवस्थामा नेपालले ७.४ ओभरमा २ विकेट गुमाएर जम्मा ११ रन मात्र बनाएको छ ।
प्रकाशित: २२ माघ २०७६ १३:४६ बुधबार