आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे


नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले  बढेकाे छ।   

आइतबार १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे  छ।  यस्तै तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ  प्रतितोला ५ रुपैयाँले बढेकाे छ। आइतबार १ हजार ३ सय ९५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Logo