1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

रियल म्याड्रिड बराबरीमा रोकियो

1
1
1
1
1
1
1
1

स्पेनिस ला लिगामाओसासुना र रियल म्याड्रिडबीचकाे खेल बराबरीमा रोकिएकाे छ ।

मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले रियल म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । यो बराबरीले रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

रियलको १८ खेलबाट ३७ अंक छ । १५ खेलबाट एट्लेटिकोको ३८ अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित: २६ पुष २०७७ ०७:४७ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी