खेलकुद

कोलम्बियाकाे पोस्टमा अमेरिकाकाे ६ गोल

15 Shares

कोलम्बिया र अमेरिका बीच भएकाे महिला मैत्रीपुर्ण खेलमा अमेरिका विजयी भएकाे छ ।

शेबिलियस कप २०२१ पूर्व भएकाे मैत्रीपूर्ण खेलमा अमेरिकाले कोलम्बियालाई ६-० ले ठूलो पराजित गरेकाे हाे ।

 

प्रकाशित: १० माघ २०७७ २०:५७ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी