त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ। त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकाकाे शिर्ष स्थानमा रहेको छ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ। अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ।

Skip This
Skip This
Logo