हङकङविरुद्ध नेपालले फिल्डिङ राेज्याे

हङकङविरुद्ध नेपालले फिल्डिङ राेज्याे

केन्द्रबिन्दु
70
Shares

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

Logo