करण केसीले हङकङविरुद्ध पहिलो बलमै लिए विकेट

करण केसीले हङकङविरुद्ध पहिलो बलमै लिए विकेट

केन्द्रबिन्दु
84
Shares

करण केसीले लिए पहिलो बलमै पहिलो विकेट लिएका छन्। त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलाे विकेट लिएकाे हाे । घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

Logo