काठमाडौंको मख्खनस्थित याख्खामा आगलागी

काठमाडौंको मख्खनस्थित याख्खामा आगलागी


काठमाडौं । काठमाडौंको मख्खनस्थित याख्खामा आगलागी भएको छ। बिहान ११ बजेदेखि आगलागी भईरहेको प्रहरीले जनाएको छ । काठमाडौं जनसेवा प्रहरीका अनुसार आगो निभाउने प्रयास भईरहेको तर नियन्त्रणमा आईसकेको छैन् ।

आगो नियन्त्रण गर्न जुद्ध बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा लागेका छन् । पुरानो घरमा आगलागी भएकाले निभाउन अलि असहज भईरहेको प्रहरीले जनाएको छ ।

File Photo

Logo