1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

माल्दिभ्स विरुद्ध भारतको सानदार जित : साफ च्याम्पियनसीप फुटबल

1
1
1
1
1
1
1
1

काठमाडौँ

साफ च्याम्पियनसीप फुटबल अन्र्तगत आज भएको भारत र माल्दिभ्स विचको खेलमा भारत २ – ० गोल अन्तरले विजयी भएको छ । पहिलो हाफमै २ गोल गरेको भारतले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन ।

आजको जित सँगै भारत समुह वि को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स उपविजेता बनेको छ भने श्रीलंका बाहिरिएको छ ।

हिजो भएको खेलमा नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब बुधबार सेमिफाइनलका खेलहरु हुनेछन् । सेमिफाइनलमा नेपालको भेट माल्दिभ्ससँग हुनेछ । त्यस्तै अर्को खेल भारत र पाकिस्तान वीच हुनेछ ।

प्रकाशित: २४ भदौ २०७५ २०:५६ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी