काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई विश्वासको मत दिने सांसदहरु सहित प्रदेश संसदहरुलाई भोली दिवाभोज दिने भएका छन् । "/>

विश्वासको मत दिने सांसदहरुलाई ओलीले वालुवाटारमा भोज दिने

विश्वासको मत दिने सांसदहरुलाई ओलीले वालुवाटारमा भोज दिने


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई विश्वासको मत दिने सांसदहरु सहित प्रदेश संसदहरुलाई भोली दिवाभोज दिने भएका छन् । राष्ट्रपती निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई मत दिने संघिय सांसदहरु र प्रदेश सांसदहरुलाई ओलीको सचिवालयबाट विहान ८ः ३० बजे वालुवाटार आई पुग्न निम्ता पुगेको छ । ओलीले एमाले, माओवादी, राजपा, फोरम र केही सानादलहरुलाई वोलाएको बुझिएको छ ।

Logo