‘बी’ डिभिजन फुटबल आजबाट

‘बी’ डिभिजन फुटबल आजबाट


सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत बाँकी रहेका खेलहरु आजबाट सुरु हुँदैछ ।

कोरोना महामारीको कारण स्थगित 'बी' लिग आजबाट पुन: सञ्चालन  हुन लागेको हो ।

कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो । एन्फा कम्प्लेक्समा पहिलो खेल मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Logo