खेलकुद

म्यानचेस्टर सिटीको सानदार जित

15 Shares

च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ ।

गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको छ ।

सिटीलाई जित दिलाउन खेलको २९ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको ६५ औं मिनेटमा जिससले थप एक गोल गरे ।

यो सहज जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०६:५४ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी