म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीको सानदार जित


च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ ।

गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको छ ।

सिटीलाई जित दिलाउन खेलको २९ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको ६५ औं मिनेटमा जिससले थप एक गोल गरे ।

यो सहज जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

Logo