२० मंसिर २०७८ सोमबार

शीर्षस्थानकाे एट्लेटिको म्याड्रिडको सहज जित

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियललाई उसकै मैदानमा २–० ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

यो जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ ।
 

प्रकाशित: १७ फागुन २०७७ ०७:२० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी