1
0
Shares

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

1
1
1

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ ।

अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । बाँसबारी र पुल्चोकबीचको खेल अपराह्न साढे ३ बजे सुरु हुनेछ ।

प्रकाशित: १८ फागुन २०७७ ०९:३७ मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी