त्रिदेशिय सिरिज : कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

त्रिदेशिय सिरिज : कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक


नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान कुशल भुर्तेलले जारी त्रिदेशिय सिरिजको लगातार तीन खेलमा अर्धशतकीय पारी खेलेका छन्। 

कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघिका २ खेलमा पनि उनले अर्धशतक पार गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी आजको खेलमा कुशलले ६२ रन बनाएका हुन् । 

Logo